जनप्रतिनिधिको ध्यान नपुगेपछि प्रहरीले हटायाे पहिराे

सुजन न्यााैपाने ,

 

गाेरखा – तनुहँकाे तुरतुरे र गाेरखाकाे पालुङटार जाेड्ने नाकामा १० दिन अगि गएकाे पहिराे अाज प्रहरीले हटाएकाे छ । इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीबाट खटिएकाे प्रहरीकाे टाेलीले साे पहिराे हटाएकाे हाे  ।

पालुङटार-तुरतुरे नाकामा गएकाे पहिराे अाज १० दिन पछि ईलाका प्रहरी कार्यालय ठाँटिपाेखररीले हटाएकाे छ । पालुङटार भित्रिने एकमात्र नाकामा १० दिन अगि गएकाे पहिराे प्रहरीले पन्छाएपिछ सहज भएकाे हाे । याे नाका हुदैँ पालुङटार नगरपालिकाका जनप्रतिनिधि दिनदिनै हिड्ने बाटाे हाे ।  पहिराे पन्छाउन नगरपालिकाले चासाे नदिएपछि प्रहरीले हटाएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker