गर्मीमा गाजर खानुका फाइदा यस्ता छन पढ्नुहाेस

गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ ।

गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ ।

गाजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ ।

१. चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ ।

२ आँखालाई स्वस्थ राख्छ ।
३ क्यान्सर हुने सम्भावना कम हुन्छ ।
४. पाचन शक्ति राम्रो हुन्छ ।
५ मानसिक थकाइ कम गर्छ ।
६ भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker