निमावि र माविको खुल्ला विज्ञापन, दुवैमा गरी २७ सय पद

भक्तपुर – प्राथमिक तहको विज्ञापन खोलेको भोलिपल्ट शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको पनि खुल्ला विज्ञापन गरेको छ । आयोगका अध्यक्ष ताना गौतमका अनुसार निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ गरी २ हजार ७ सय ४३ पदमा विज्ञापन गरिएको हो ।

शिक्षक आयोेगद्धारा खुल्ला विज्ञापन, पहिलो चरणमा प्रावि

असार ३१ गते सम्म फारम भर्ने गरी तय गरिएको उक्त विज्ञापन अन्र्तगत माविको परीक्षा असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते हुने छ ।

दरखास्त फाराम बुझाउने अन्तिम मिति २०७५ असार ३१ गतेसम्ममा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको स्थायी लाईसेन्स भएका उम्मेद्वारले फारम भर्न पाउने छन् । तर सम्बन्धित तहमा कार्यरत राहत शिक्षकलाई उमेरको हद लाग्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker