७२ वर्ष पछि अप्रिलको अन्त्य तिर बुध ग्रहले राशि परिवर्तन गर्दै, यी ५ राशिको चम्किनेछ भाग्य

काठमाडौं, १० वैशाख । 

जस्तो कि हामी सबैलाई थाहा छ हरेक व्यक्तिको राशिले सम्बन्धित व्यक्तिको व्यवहार र व्यक्तित्वको बारेमा गहिरो रहस्यको बयान गर्दछ । जब ग्रह र नक्षत्रले आफ्नो चाल र दशा बदल्छ तब हरेक राशिमा केही बदलाव आउन थाल्छ ।

ग्रहको चाल बदलावले शुभ र अशुभ दुवै खाले परिणाम दिने गर्दछ । आज हामी तपाईलाई बताउन गईरहेका छौं कि ७२ वर्ष पछि फेरि एक पटक बुध ग्रह कन्या राशिमा प्रवेश गर्न गईरहेको छ ।

जसको कारण यस अप्रिल महिनाको अन्त्य तिर केही राशिहरुमा खास प्रभाव पर्नेछ । यस बदलावको कारण सिंह, कन्या, तुला, कुम्भ र मीन राशिमा शुभ योग बन्नेछ । यी राशिका मानिसहरुको धन लाभ हुने प्रबल सम्भावना रहेको छ । यी मानिसहरुको जीवनमा अचानक केही राम्रो हुन् सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सिंह राशिका मानिसहरुका लागि राम्रो समय आउनेछ । यस ग्रह र नक्षत्रको चाल बदलावको कारण यस राशिमा विशेष शुभ योग बन्नेछ, जसको कारण उनीहरुको आर्थिक स्थितिमा सुधार आउनेछ । पारिवारिक सदस्यहरुबाट भरपूर सहयोग प्राप्त हुनेछ । पतन हुन् लागेको प्रेम जीवन विगतको जस्तै अवस्थामा फर्कन सक्ने सम्भावना छ । व्यापार र कारोबारमा प्रशस्त धन लाभ हुन् सक्छ । लामो समयदेखिको समस्याहरुबाट छुटकारा पाउनुहुनेछ । समाजमा मान-सम्मान र प्रतिष्ठा बढ्नेछ । बेरोजगार युवाहरुलाई रोजगार मिल्न सक्ने सम्भावना छ । अविवाहित व्यक्तिहरुको विवाहको योग बनेको छ र नोकरीमा बढुवा या अन्य कुनै राम्रो ठाउँमा स्थानान्तरण हुन् सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अप्रिल महिनाको अन्तिम दिन कन्या राशिको लागि राम्रो रहनेछ । मेहनत र धैर्यको पूरा फल मिल्नेछ । यस हप्ता तपाईको व्यवसाय र कार्य क्षेत्रमा कुनै ठुलो सम्झौता हुने योग बनेको छ । लामो समय देखि सक्रिय रहनुभएको कार्यक्षेत्रमा तपाईको ठुलो इच्छा पूरा हुन् सक्छ । कुल मिलाएर यो बुझ्नुहोस् कि यस पटक ग्रह तपाईको अनुकूल रहनेछ । हतारमा कुनै पनि फैसला लिनबाट बच्नुहोला । तपाईको मन शान्त रहनेछ र सुखद माहोल बनिरहन्छ । साथीसंगी र प्रशंसकबाट तारिफ मिल्नेछ । साथीहरुसँगको समय राम्ररी बित्नेछ । आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
तुला राशिका मानिसहरुका लागि अप्रिल महिनाको अन्तिम हप्ता निकै लाभदायी सिद्ध हुन सक्छ। साथीहरुसँग मिलेर नयाँ योजनाहरु बनाउने अवसर मिल्नेछ जुन भविष्यमा तपाईको लागि लाभदायक साबित हुनेछ। रोकिएका कामहरु पूरा हुनेछ र धन धन लाभ हुनेछ । अचल सम्पत्ति खरीद गर्नको लागि राम्रो समय रहेको छ । घर परिवार र नोकरीमा केही समस्याहरुले तपाईले चिन्तित बनाउन सक्छ । यस्तोमा धैर्य राखी काम गर्नुहोला र आफ्नो वाणीमा नियन्त्रण गर्नुहोला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुम्भ राशिका लागि अप्रिलको अन्तिम दिन एकदमै शुभ रहनेछ । प्रेम र वैवाहिक सम्बन्धमा सुधार हुनेछ । साथीहरुसँग राम्रो एवं यादगार समय बित्नेछ । प्रेम जीवनको लागि यो दिन निकै राम्रो साबित हुनेछ । परिवार, समाज या कार्य क्षेत्रमा तपाईको माग बढ्न सक्छ । तपाईको मनको आत्मविश्वास बढ्नेछ । साझेदारीका कामहरुमा फाइदा हुन् सक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अप्रिल महिनाको अन्तिम दिन मीन राशिको लागि राम्रो हुनेछ र धन लाभ हुनेछ । भविष्यको बारेमा चिन्ता गर्नु आवश्यकता हुँदैन । तपाईको बाटोमा केही चुनौतीहरु आउन सक्छ जसको तपाईले डटेर सामना गर्नु पर्छ । बितेका कुराहरुलाई भुलेर पनि नसम्झिने कोसिस गर्नुहोला । प्रेम जीवनमा प्रेमी/प्रेमिकाको केही गलत कुराले सम्बन्धमा चिसोपन आउन सक्छ । यस्तोमा तपाई सावधान रहनु आवश्यक छ । कोही नजिकका व्यक्तिबाट सहयोग मिलन सक्छ । नोकरीमा लाभ हुन् सक्ने सम्भावना छ । कुनै काम हतारमा नगर्नुहोला र केही सम्झौता गर्न तयार रहनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker