तस्बीरका कारण चर्चामा अमेरिकन मोडल एंत्जे

काठमाडौँ, ६ वैशाख।

तस्वीरमा तपाइँ अमेरिकन मोडल एंत्जे उत्गार्डलाई देख्न सक्नुहुन्छ। एंत्जे आफ्नो तस्बीरका कारण चर्चामा छिन्। तपाइँले शायद एंत्जे उत्गार्डका बारेमा थाहा नहुन सक्छ। तर, यी अमेरिकन मोडलले विगत केही दिनदेखि आफ्नो तस्वीरका कारण इन्टरनेटमा खैलाबैला मच्चाएकी छन्।

२२ वर्षीया यी अमेरिकन मोडललाई कयौं उपाधिसमेत मिलिसकेको छ। प्लेब्याई म्यागेजीनकातर्फबाट उनलाई नेक्स्ट, नेक्स्ट केट ओपन र म्यक्सिसकातर्फबाट गिफ्ट फर्म द इंस्टाग्राम गुड्सको उपाधि मिलेको छ। एक अन्तरवार्तामा एंत्जेले भनेकी छन्, ‘म केट अप्टनजस्तै बन्न चाहन्थे, म उनीसँग प्यार गर्छु। म उनको फ्यान हुँ।’

एंत्जेले भनेकी छन्, ‘नेक्स्ट, नेक्स्ट केट ओपनको उपाधि मिलेपछि निकै खुशी लाग्यो। तर, म यो भन्दा धेरै चाहन्थे। म अभिनयनको दुनियामा बाँच्न चाहन्छु।’  एंत्जेले आफ्नो सपमनामा बाँच्न र आफ्नो गृहनगर विस्कन्सिनलाई छोडेर लस एंजलसमा बच्न मन लागेको बताएकी छन्। उनले भनिन्, ‘म कमेडी टेलिभिजन शो मा एक नायिका र स्टार बन्ने आशा छ।’

एंत्जे सोशल मिडियामा निकै सक्रिय रहन्छिन्। र, आफ्ना तस्वीर फ्यानकालागि शेयर गरिरहन्छिन्। यतिबेला उनको इंस्टाग्राममा १.३ मिडियन फलोअर्स रहेका छन्। एंत्जेका सबै तस्बीर इंस्टाग्रामबाट लिइएका हुन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker