कांग्रेस सचेतकमा पुष्पा भुषाल मनोनीत

काठमाडौं, ५ बैशाख ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेसको तर्फबाट सचेतकमा पुष्पा भुषाललाई मनोनीत गरेका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार भुषाललाई सचेतकमा आज मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

समानुपातिकबाट प्रतिनिधिमा निर्वाचित अर्घाखाँचीकी भुषाल उपसभामुखमा पराजित भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker