रुकुममा नगरपालिकाका मेयर चढेको गाडी दुर्घटना, मेयरकाे अवस्था गम्भीर

रुकुम, ४  बैशाख।

पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना भएको छ । मंगलबार भएको दुर्घटनामा परि मेयर शर्मा गम्भीर घाइते भएका छन् ।

पश्चिम रुकुमको मेलैनाउलीबाट खोला गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा गाडी दुर्घटना भएको हो ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker