
काठमाडौँ, २ वैशाख ।
युवाको लगानीमा काठमाडौँको सुन्धारामा ‘पिस प्वाइन्ट फुडल्याण्ड’ नामको रेस्टुराँ सञ्चालन गरिएको छ ।
विजय क्षेत्रीसहितका युवाले करीब रु ८२ लाखको लगानीमा सो रेस्टुराँ शुरु गरेका हुन् । क्षेत्रीले सुन्धारामा रहेका रेस्टुराँभन्दा आफूहरूले फरक किसिमको स्तरीय र स्वादिलो खाना खुवाएर ग्राहकलाई संतुष्टि दिने बताउनुभयो ।
रेस्टुराँ नया“ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो ।
‘पिस प्वाइन्ट फुडल्याण्ड’लाई आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने सोच रहेको क्षेत्रीले बताउनुभयो । स्वस्थ खाना,स्वस्थ जीवन । शान्त वातावरणमा अारामदाइ बसाई संगै खान र रमाउन मिल्नेगरि काठमाडाैकाे सुनधारामा पिस पाेईन्ट फुडल्याण्ड सुरु गर्दैछाै बताउनुभएकाे छ। यहि बैशाख १ गते नयाँ बर्षकाे अवसरमा ग्राण्ड अाेपनिङ गर्नुभएकाे छ। रासस