नयाँ वर्ष मनाउन रानिघाट पुगेका दुई युवा नदिमा वेपत्ता, खोजी कार्य जारी

पाल्पा, १ बैशाख ।

नयाँ वर्ष मनाउनकै लागी पाल्पाकाे पर्यटकिय क्षेत्र रानिघाट पुगेका दुई युवा कालिगण्डकी नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका छन् ।
रिब्दीकोट गाउँपालिका हार्थोकका १८ वर्षीय संगम कार्की र आयुष खनाल बेपत्ता भएकाे स्थानियले वताएका छन् । नदिमा हराइरहेका युवाको स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।

विगतका वर्षहरुमा पनि कालिगण्डकि नदिमा पौडी खेल्ने क्रममा डुबेर मानिसहरु वेपत्ता हुने गर्दथे केही हप्ता अगाडी मात्रै पाल्पाकै हुँगीमा वच्चाहरु कालिगण्डकीमा वेपत्ता भएका थिए भने उनिहरुकाे सब २ दिन अगाडि भेटिएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker