राराबाट प्रधानमन्त्री ओलीको देशबासीका नाममा सम्बोधनः हेर्नुस लाइभ

काठमाडौं, १ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभएको छ । उहाँले मुलुकले नयाँ गति लिएको उल्लेख गर्नुभएको छ । समृद्धिको युग शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले के नेपाल बन्छ ? के हामी समृद्ध बन्छौ ? भन्ने प्रश्न गर्ने दिन गएको उहाँले ठोकुवा गर्नुभएको छ ।

जनताको विश्वास प्राप्त जनप्रतिनिधि भएकाले बिना कुनै वहाना देश विकासमा अग्रसर हुने उहाँले बताउनु भयो । आफ्नो देश आफै बनाउन सक्छौ भन्ने उच्च मनोबल र दृढताका साथ अबको अभियान जारी रहने उहाँको भनाइ छ ।

गौतम बुद्धको स्मरण गर्दै प्रधानमन्त्री ओली शान्ती, करुणा भएको मुलुकमा बुद्धको उपदेशका साथ अघि बढ्नुपर्छ भन्नुभयो । अब विकास र समृद्धि कुनै काल्पनिक कुरा नभएको र युग बदलिएसँगै सोचपनि बदलिएको उहाँको भनाई छ ।

लाइभ हेर्नुहोसः

Gepostet von Sabin Dhamala am Freitag, 13. April 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker