प्रधानमन्त्री ओलीलाई विद्यावारिधिको उपाधि

नयाँदिल्ली, २५ चैत ।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यावारिधिको उपाधि दिईएको छ ।  ओलीाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको हो ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई ‘डक्टर अफ साइन्स’को मानार्थ उपाधि प्रदान गरेको हो ।

तस्विर : परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको ट्विटरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker