सरकारी सुविधा लिनेले सामुदायिकमा पढाउनुपर्ने

काठमाडौं, २२ चैत ।

बढिमालिका नगरपालिकाले सरकारी सुविधा लिनेजति सबैले अनिवार्य रुपमा छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।

आफ्नै शिक्षा नीति निर्माण गरी नगरपालिकाले आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रबाट लागु हुने यस्तो निर्णय गरेको हो ।

सुविधा सरकारको खाएर निजी क्षेत्रको पुवद्र्धन गर्न नपाईने भन्दै दोस्रो नगरसभाले यस्तो निर्णय गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker