हाम्राे बारेमा

गाेरखा संसार डटकम नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भई गाेरखा संसार मिडिया प्रा.लि.काे अधीनमा सञ्चालन भइरहेको आधिकारिक न्युज पोर्टल हो । बिशेष गरि गोरखा जिल्ला र गण्डकी प्रदेश क्षेत्र भित्रका समाचार सहित राष्टिय र अन्तराष्टिय समाचारहरू लाई समेत प्राथामिकतामा राखेर गाेरखा संसार डटकम सञ्चालनमा रहेको छ । समाजमा हुने गरेका भ्रष्ट्राचार , कुरितीका बिरुद्धमा शसक्त ढंगले कलम चलाउने दृढताका साथ बिकृति बिसंगतीलाई उजारगत गर्दै नागरिकहरुको आवाजलाई बुलन्द पार्ने कार्यमा यसले जोड दिदै आएको छ । हामी नागरिकहरुका आवाजलाई कलमको माध्यमबाट सरोकारवालाहरु समक्ष पुर्याउन लागि परेका छौ ।

नोट : गाेरखा संसार डटकममा प्रकाशित समाचार, समाचारको अंश वा सन्दर्भ सामाग्री हाम्रो अनुमति बिना साभार गरेको  पाइएमा कानुन बमोजिम कारवाही गर्ने व्यर्होरा समेत जानकारी गराउदछौ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker